काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलताको चाप यथावत रहेको छ । अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले आज फेरि थप ५० अर्ब रुपैयाँ तान्ने भएको हो । निक्षेप संकलन उपकरणको माध्यमबाट केन्द्रीय बैंकले १७५ दिनको लागि थप ५० अर्ब निक्षेप संकलन गर्न लागेको हो। अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो २ बजे