समाचार « Arthapath.com
२१ मंसिर २०७७, आईतवार

समाचार

इन्फिनिटी लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । इन्फिनिटी लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । संस्थाको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । संस्थाले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने