समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

एकीकृत नेकपा समाजवादी पार्टीको सनाखत बुधबार

काठमाडौं । माधव नेपालले नेतृत्व गर्ने भनेर प्रस्ताव गरेका एकीकृत नेकपा समाजवादी पार्टीको सनाखत बुधबार हुने भएको छ । दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगले बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्म सशरीर उपस्थित भएर सनाखत गर्न समय तोकेको हो । राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार दल दर्ताका लागि संघीय संसद वा