काठमाडौ । एमालेले बैठक बहिष्कार गरेपनिलुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । आज प्रदेशसभा बैठकमा विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ र विपक्षमा शून्य मत पाएका छन । त्यसैगरी १ जनाको मत भने तटस्थ देरिहेको छ । नेकमा एमालेले भने उनले विश्वासको मत लिन