समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

स्टार्टअप कर्जाका लागि ६ सय बढी आवेदन

काठमाडौं । सरकारले स्टार्टअप उद्यमीलाई लक्षित गरी खलाएको कर्जा आवेदनमा अहिलेसम्म ६१० जनाले आफ्नो प्रस्ताव दर्ता गराएका छन् । सोमबारसम्म अनलाइनमार्फत ५९२ र प्रतिष्ठानमा प्रत्यक्ष उपस्थित भएर १८ जनाले आवेदन दर्ता गरेका हुन् । यससँगै करिब ९ हजार जनाले अनलाइन खाता खोलेर आवेदन दिनु तयारी गरेको मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय