९ श्रावण २०८३, शनिबार

समाचार

अग्नि समूहको ३५ वर्षः व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिवद्धता

काठमाडौँ । अग्नि फाउण्डेशन, अग्नि ग्रुपको गैरनाफामूलक संस्था हो । नेपालमा महिन्द्रा गाडीहरूको एक मात्र अधिकृत वितरक अग्नि ग्रुप अन्तर्गत सञ्चालित यस फाउण्डेशनले आफ्नो ३५औँ वार्षिकोत्सव मनाएको छ । बुढानीलकण्ठ, काठमाडौंमा आयोजित विशेष समारोहमा आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत समुदाय सशक्तिकरणतर्फ सार्थक योगदान पु¥याउने उद्देश्यसहित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड