काठमाडौं । हिजोदेखि आईपिओ जारी गरेको युनाईटेड इदी मर्दी हाईड्रोपावरको आईपिओमा पहिलो दिनमा नै ११ लाख ३८ हजार २६० कित्तामा आवेदन परेको छ । बुधबार अपरान्ह ४ः३० बजेसम्ममा कूल ५२ हजार ८८१ जना आवेदकले ११ करोड ३८ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको कम्पनीले जनाएको छ । बिक्री प्रबन्धक