समाचार « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

समाचार

सानिमा लाइफको नाफा ७७ प्रतिशत बढ्यो, बिमा शुल्क १५५ प्रतिशत बढ्यो

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले पहिलोे त्रैमासमा खुद नाफा ३ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । गत बर्षको यस अवधिमा कम्पनीले १ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले गत बर्षको यस अवधिको तुलनामा यस बर्ष ७७ प्रतिशत बढि नाफा आर्जन गरेको हो