समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

अविश्वासकाे प्रश्तावअघिनै लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा पोखरेल विरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल हुनु अगाबै उनले राजीनामा दिएका हुन । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् । भने उनलाई अविश्वासको मत दर्ता गरेका थिए ।