समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

एनआईसी एशिया लघुवित्तमा ठूलो संख्यामा कर्मचारी आवश्यकता, प्रशिक्षार्थीले पनि आवेदन दिन पाउने

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागगेको छ । लघुवित्तले देशभरिका शाखाका लागी कर्मचारी मागेको हो । लघुवित्तले वित्त विभाग प्रमुख (सहायक प्रबन्धक) पदका लागी १ जना कर्मचारी मागेको छ । उप–प्रदेश प्रमुख (कनिष्ठ अधिकृत/अधिकृत/वरिष्ठ अधिकृत) पदका लागी केही, पर्फमेन्स एसोरेन्स अफिसर अनुगमन अधिकृत (अधिकृत