समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

आईपीओ भर्नेको ओईरो लाग्यो, मैलुङ खोला जलविद्युतको आईपीओमा ३५ गुणा बढी आवेदन

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा ३५ गुणा बढी आवेदन परेको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइतबार ५ बजेसम्मको तथ्याङ्क अनुसार १७ लाख ७६ हजार ७११ सय जना आवेदकले २ करोड ४१ लाख ६३ हजार ४८० कित्ताका लागी आवेदन दिएका हुन् । यो