समाचार « Arthapath.com
३ चैत्र २०७६, सोमबार

समाचार

कामना सेवा विकास बैंकको १२३ औं शाखा ललितपुरको ग्वार्कोमा

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं १७ स्थित ग्वार्कोमा यही फागुन २९ गते आफ्नो १२३ औं शाखा कार्यालय स्थापना गरी समुद्घाटन समारोह गरेको छ । ललितपुर महानगरपालिका वडा नं १७ का अध्यक्ष विनोद महर्जन ज्यू