समाचार « Arthapath.com
५ चैत्र २०७६, बुधबार

समाचार

साढे १५ करोड नतिर्ने रघुपति जुट मिलको लाइन काटियो, अझै ५६ वटा उद्योगले ९ अर्ब बढी रकम तिर्न बाँकी

काठमाडौं । रघुपति जुट मिलले कार्तिकसम्मको ११ करोड ९१ लाख रुपैयाँ नतिरेपछि विजुलीको लाईन काटिएको छ । नेपाल विद्युत प्राधिकरणलाई मिलले ४४ कित्तामा सम्पुर्ण रकम तिर्ने सहमती भएपनि लाईन काटिएको हो । मिलले डिटेकेटेड लाइनको १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ बक्यौता नततिरेपछि बुधबार लाइन काटिएको हो । प्रति