समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

ओपोद्वारा सिक्सजी ह्वाइट पेपर सार्वजनिक, नेक्स्ट जेनरेशन कम्यूनिकेशनको भविस्य लक्षित

सिक्सजीले मौलिकरुपमा एआईले सिक्ने, अन्तरक्रिया गर्ने, निश्कर्ष निकाल्ने तथा प्रयोगमा ल्याउने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउँदै प्रविधि र त्यसका फाइदाहरु सबैका लागि उपलब्ध गराउनेछ । नयाँ पुस्ताका सञ्चार सञ्जालका लागि एआईले नयाँ आयामका रुपमा काम गर्दै एआईले सिक्सजी सञ्जाललाई स्व अनुकूलन तथा गतिशीलरुपमा प्रशासित हुने कार्यमा सघाउने छ । काठमाडौं ।