काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासमा गरिमा विकास बैंककाे अधिकांश वित्तिय सूचकहरूमा सुधार देखिएकाे छ । बैंकले चालु आज सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार तीन महिनामा बैंककाे नाफा ११ प्रतिशत बढेकाे छ । असाेज मसान्तसम्म बैंकले २५ करोड ५ लाख ७५ हजार रूपैयाँ खुद नाफा कमाएकाे छ