९ श्रावण २०८३, शनिबार

समाचार

अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी ‘सटडाउन’ अन्त्य

काठमाडौं । अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी बन्द अन्त्य भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकार पुनः सञ्चालनका लागि खर्च विधेयकमा हस्ताक्षर गरेसँगै अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी बन्द अन्त्य भएको हो । ट्रम्पले बुधबार राति प्रतिनिधिसभाले २२२–२०९ मतले पारित गरेको छोटो अवधिको विधेयकमा केही घण्टामै हस्ताक्षर गरेका हुन्। सो विधेयक