समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

कोभिडको खोप ल्याउन कुटनितिज्ञ स्तरबाट पहल थाल्न अध्यक्ष ढकालद्वारा परराष्ट्र मन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रि रघुबीर महासेठ संग भेटगरी कोभिड –१९ बिरुद्धको खोप विभिन्न मित्रराष्ट्रहरुबाट नेपाल ल्याउन सबैभन्दा बढी प्राथमिकतामा राखी युद्ध स्तरमा काम गर्न आग्रह गरेका छन् । सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा अध्यक्ष ढकालले उप–प्रधानमन्त्री महासेठलाइ बधाई