काठमाडौं । काठमाडौं महानगरपालिका घर बहाल कर घटाउने तयारी थालेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत् बहाल कर घटाउने तयारी थालेको हो । महानगरले बहुदरका आधारमा कर लगाउने अभ्यासको सुरुआत गर्न लागेको बताएको छ । अहिले हरेक घरको बहाल रकममा १० प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ । यो महँगो दरका