काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकले १३ करोड रुपियाँ बराबरको हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन) सँग अनुमति माग गरेको छ । बैंकले १३ करोड लाख ३३ हजार ८ सय रुपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति माग गरेको छ । गत