समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

आइतबार थप २,४४२ जनामा कोरोना संक्रमण, ३४५६ जना संक्रमणमुक्त भए

काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी