समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

ढुंगागिट्टी निकासी नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ढुंगा, गिट्टी, बालुवाजस्ता वस्तुको निकासी नगर्न तत्काललाई रोक लगाएको छ । संघीय सरकारले आर्थिक वर्ष २०७८-७९ को बजेट वक्तव्यमा खानीजन्य ढुंगा, गिट्टीको निकासी गरेर ब्यापार घाटा कम गर्ने प्रस्ताव गरेको थियो । अध्यादेशको रुपमा राष्ट्रपतिले पहिले नै स्वीकृत गरिरहेको उक्त बजेट साउन १ गतेदेखि सक्रीय हुने