काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारण सभा आज हुँदैछ । यसअघि स्थगित भएको साधारण सभा आज (असार ६ गते, आइतवार) होटल इच्छा प्राइभेट लिमिटेड सिमरा, बारामा बिहान ११ बजे शुर हुनेछ । कम्पनीको १९ औं वार्षिक साधारण सभा यसअघि जेठ २ गते साधारण सभा बोलाएको थियो । तर विश्वव्यापी