काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडकाे नाफा, विद्युत बिक्री आम्दानी लगायतका सुचकहरू बढेका छन्।कम्पनीले सार्वजनिक गरेकाे अपरिष्कृत वित्तीय विवरणले यस्ताे देखाएकाे हाे । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीकाे खुद नाफा ३४०.२३ प्रतिशतले बढेर १ करोड ९५ लाख रुपैयाँ नाघेकाे छ। गत आर्थिक वर्षको सोही