९ श्रावण २०८३, शनिबार

समाचार

क्यानडा पठाइदिन्छु भन्दै ठगी, २६ वर्षीय युवती पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको नाममा रकम ठगी गरेको आरोपमा मकवानपुरकी २६ वर्षीय मनिषा अधिकारी पक्राउ परेकी छन् । मनिषाले क्यानडा पठाइदिन्छु भनी एक व्यक्तिबाट तीन लाख रुपैयाँ लिएकी थिइन् र त्यसपछि सम्पर्क विहीन भइन । उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कागेश्वरी मनोहरा नगरपालिका ६ बाट पक्राउ