काठमाडाैं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। कात्तिक २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत, जसमध्ये १४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने