काठमाडाैं । दिल्लीको लाल किल्ला मेट्रो स्टेसन नजिक सोमबार साँझ एउटा कार विस्फोट हुँदा मृत्यु हुनेकाे संख्या १३ पुगेकाे छ भने कम्तिमा २४ जना घाइते भएका छन्। उक्त विस्फोट साँझ ६ः५२ बजे लालकिल्ला मेट्रो स्टेशन नजिकै पार्क गरिएको ह्युन्डाई आइ–२० कारमा भएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन्।। विस्फोटपछि वरिपरि रहेका