समाचार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

समाचार

पश्चिमी वायूको प्रभाव कायमैः आज कहाँ कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

काठमाडाैं । नेपालमा हाल पश्चिमी वायूको प्रभाव कायमै रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार र बुधबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै