१० श्रावण २०८३, आइतबार

समाचार

अब शुन्य प्रतिशत ब्याजदरकाे किस्ताबन्दीमा इन्फिनिक्स स्मार्टफोन खरिद गर्न सकिने

काठमाडौँ । इन्फिनिक्स नेपालले नयाँ अफर “बिग फोनस्, स्मल पेमेन्ट” मार्फत स्मार्टफोन खरिदलाई अझ सहज र सुलभ बनाएको छ। अब ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना इन्फिनिक्सका शक्तिशाली र स्टाइलिस फोनहरू शुन्य प्रतिशत ब्याजमा किस्ता बन्दीमार्फत लिन सक्नेछन्। यो अफर सबैका लागि प्रिमियम फोनलाई नजिक ल्याउने उद्देश्यले ल्याइएको हो। गेम खेल्ने