काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका १० जना एसएसपी डीआईजीमा बढुवा सिफारिस गरेको छ । शुक्रवार गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले १० रिक्त डीआईजी पदमा बढुवामा सिफरिस गरेको हो । को को परे ? एसएपीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वर बाबु कार्की, शहकुल थापा, धिरज प्रताप सिंह, बसन्त कुमार