काठमाडौं । मानुसी लघुवित्त वित्तीय संस्थाले जापानबाट क्रृण भित्र्याएको छ । मानुसी लघुवित्त वित्तीय संस्थाले १ करोड १० लाख येनका लागि स्वीकृति लिएको भएपनि १ करोड ५ लाख येनमात्रै पाएको हो । एसियन पिपुल्स फण्ड जापानबाट ल्याएको १ करोड ५ लाख येन ऋण लेखाङ्कनका गर्नका लागि राष्ट्र बैंकमा निवेदन दिएको