समाचार « Arthapath.com
१७ असार २०८२, मंगलबार

समाचार

एसईई परीक्षा जेठ अन्तिम साता, १ देखि ९ सम्मको परिक्षाफल बैशाख २५ गतेभित्र प्रकाशित हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । यदि २५ वैशाखपछि लकडाउनको मोडल फरक भए एसईई र कक्षा १२ को परीक्षा दुई सिफ्ट गरि एउटै समयमा ( एक