काठमाडौं । ज्वरो नाप्ने थर्मलगनमा कालोबजारी गर्दैगर्दा रंगेहात पक्राउ परेका व्यापारी अग्रवालविरुद्ध मुद्दा दायर भएको छ । शंकर ग्रुपका सञ्चालक रहेका अग्रवाल विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गएको हो । उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा