समाचार « Arthapath.com
१६ असार २०८२, सोमबार

समाचार

स्यानिटाइजर उत्पादन गर्दै विश्वविद्यालय

वीरेन्द्रनगर। कर्णाली प्रदेशस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्यानिटाइजर उत्पादन शुरु गरेको छ । विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्राविधिक सङ्काय केन्द्रीय क्याम्पसले स्यानिटाइजर उत्पादन शुरु गरेको हो । “अहिले सानोस्तरमा मेसिनबाट दैनिक ६० एमएलका ७३० बोत्तल उत्पादन भइरहेको छ”, विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा नन्दबहादुर सिंहले भने, “विश्वविद्यालयलाई उत्पादनसँग जोड्दै जाने योजनाअनुरुप पहिलो चरणमा स्यानिटाइजर