समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

ग्लोबल आइएमई बैंकबाट ट्राफिक जरिवाना भुक्तानी सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले चितवन जिल्लाको ट्राफिक जरिवाना वापत बुझाउनुपर्ने रकम बैंकिङ प्रणालीबाट भुक्तानी गर्ने सेवा शुरू गरेको छ । ग्लोबल आइएमई बैंक र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको समझदारीअनुरुप जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिवाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिनेछ । एक कार्यक्रमका बीच