समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

भारतबाट किनेको १० लाख डोज कोरोनाको खोप काठमाडौं आइपुग्यो, २३ गतेदेखि देशैभर वितरण हुने

काठमाण्डु । सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप काठमाण्डु आइपुगेको छ ।खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप मध्ये १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् आज दिउँसो काठमाण्डु आइपुगेको हो । आज दिउँसो २ बजे एयर इन्डियाको जहाजमार्फत खोप ल्याइएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले