समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

बिहीबार नेप्से २५.२३ अंकले बढेर पौने ९ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५.२३ अंकले बढेको छ । साताको अन्तिम दिन नेप्सेमा जीव बीमा, निर्जीवन र माइक्रो फाइनान्स समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक धेरै जीवन बीमा समूहका लगानीकर्ताले १०९.७३ अंकले गुमाएका छन् भने निर्जीवन बीमा समूहका लगानीकर्ताले ५०.३ अंकले गुमाए ।