समाचार « Arthapath.com
१३ असार २०८२, शुक्रबार

समाचार

कोरोना उपचार कोषमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको तर्फबाट रु. १ करोड

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आइक्यानको परिषदबाट ०७६ चैत्र ३० गते भर्चुअल बैठक मार्फत सरकारले स्थापना गरेको कोषमा तत्काल सहयोग उपलब्ध गराउने निर्णय गरेको र सो रकम आज प्रधानमन्त्री तथा