काठमाडौं । नयाँ शैक्षिक सत्र अब असार बाट शुरु हुने भएको छ । विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने छ । नियमावलीमा भएको संशोधन अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सकिने छ । भने अरु बर्ष बैशाखमा सुरु