काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.९४ अंकले बढेको छ । बुधबार नेप्से बढेर २६११.४५ अंकमा बन्द भएको छ । बुधबार २०३ कम्पनीको १ करोड ७६ लाख ८८ हजार २७१ सेयर कित्ता ७६ हजार ६३० पटक किनबेच हुँदा ८ अर्ब ३ करोड ५५ लाख १० हजार ८४४ रुपैयाँको कारोबार