काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न कम्पनीहरुको हकप्रद तथा आइपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा दिएका निवेदन रद्द गरिदिएको छ । सार्वजनिक निष्काशनको प्रक्रिया अगाडी बढाएर पनि आवश्यक पर्नm कागजात तथा विवरणहरु समयमा उपलब्ध नगराउने कम्पनीको निवेदन रद्द गरिदिएको हो । निवेदन दिएका एचआईडिसीएसल, बरुण हाइड्रो, ङादी हाइड्रोको निवेदन रद्द