समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

आइएमई जनरल इन्स्योरेन्सको ७.३७ प्रतिशत लाभांश घोषणा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले ७.३७ प्रतिशत लाभांश घोषणा गरेको छ । हिजो बसेको संचालक समितिको बैठकले कम्पनिको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर बोनस शेयरमा लाग्ने कर बापत चुक्ता पूँजीको ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण