१ महिनापछी एजिएमबाट नाम परिर्वतन हुने काठमाडौं÷ मुक्तिनाथ विकास बैंकले भिबोर क्यापिटल किनेको छ । उसले गत सातानै पैसा बुझाएर ५२ प्रतिसत सेयर किनेको हो । विकास बेंकहरुमध्ये राम्रो ग्रोथ गरिरहेको मुक्तिनाथ विकास बैंकले भिबोर क्यापिटलको बहुमत सेयर किनेको हो । उसले आगामी १ महिनाभित्र हुने वार्षिक साधारणसभाबाट नाम परिवर्तन