बेलायतले फाइजर बायोएनटेक कम्पनीले बनाएको कोरोनाभाइरस विरुद्धको खोप प्रयोग गर्न अनुमति दिएको छ। योसँगै उक्त खोपलाई आम प्रयोगका लागि अनुमति दिने बेलायत पहिलो राष्ट्र बनेको छ ।बुधबार मेडिसिन एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटरी एजेन्सी एमएचआरएले कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी भएको र प्रयोग गर्न अनुमति दिएको हो । उच्च जोखिममा