समाचार « Arthapath.com
८ असार २०८३, सोमबार

समाचार

मुक्तिनाथ विकास बैंकबाटको अनलाइन कर्जा आवेदन सेवा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले ग्राहक महानुभावहरुको समयको महत्वलाई ध्यानमा राखि र कोरोनाको महामारीको विषम परिस्थितीमा डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । बैंकलाई थप प्रविधिमैत्री बनाउने क्रममा बैंकले आप्mनो वेबसाइटकबाट सिधै विभिन्न कर्जाका लागि आवेदन दिन सक्ने साथै कर्जा स्वीकृतिका लागी आवश्यक