काठमाडौं । असोज मसान्तसम्म ६८ करोड जोखिम भत्ता निकासा गरिएको छ । मन्त्रालयले असोज मसान्तसम्म ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा गरेको जनाएको छ । कात्तिक महिनाको भुक्तानीको क्रममा रहेको जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन