काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारण सभा बिहीबारदेखि सुरु हुने भएको छ । २०७६ साल चैत अन्तिम साता साधारण सभा हुनुपर्नेमा कोरोना भाइरसका कारण स्थगित भएको थियो । जोखिमका कायम रहेका बेला साधारण सभाको उद्घाटनलगायत औपचारिक कार्यक्रम अभौतिक रूपमा सम्पन्न हुने भएको छ । निर्वाचन कार्यक्रम आगामी