काठमाडौं । एनआइसी एशिया डाइनमिक डेब्ट फण्ड मंसिर १२ गतेदेखि विक्री खुला हुने भएको छ । उक्त योजनाले ५ करोड इकाई निष्काशन गर्न लागेको हो । जसमध्ये ७५ लाख इकाई कोष प्रबद्र्धक एनआईसी बैंकले सुरक्षित गरी बाँकी रहेको ४ करोड २५ लाखमध्ये प्रथम चरणमा १ करोड २५ लाख ईकाई विक्री