काठमाडौं । मंगलबार एकैपटक ३४ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार भने १ सय रुपैयाँले बढेको छ । योसँगै बुधबार सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यसैगरी, तेजाबि सुनको मूल्य ९४ हजार ४ सय रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य ५