समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

२७३६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित २ लाख नजिक, २२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ८५३ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १