समाचार « Arthapath.com
५ असार २०८३, शुक्रबार

समाचार

अब नेपालको जलस्रोतबाट हाइड्रोपावर मात्र होइन हाइड्रोजन उत्पादन

काठमाडौँ। जलस्रोतमा विश्वमै दोस्रो सम्पन्न राष्ट्रको स्थानमा रहेको नेपालका लागि यही जलस्रोतको उपयोगबाट हाइड्रोजन उत्पादन नयाँ सम्भावनाको क्षेत्र बनेको छ । पानीबाट बिजुली निकाल्ने र त्यही बिजुली, उद्यमशीलता प्रवर्धनदेखि विदेश निर्यात गरेर समृद्धि हासिल गर्ने योजनामा सरकार तथा सरोकारवाला लागिरहँदा यसै चक्रको बीचबाट हाइड्रोजन उत्पादन र त्यसको खपत तथा निर्यातको